३० वर्ष हातको नङ नकाटेरै गिनिज बुकमा नाम

काठमाडौं। अमेरिकाकी अयन्ना विलियम्सले आफ्नो हातको नङ ३० वर्षसम्म काटिनन्। उक्त अवधिमा उनको नङ २४ फुट ७ इन्च लामो भयो। यसले उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता हुन पुग्यो।

गिनिज बुकमा आफ्नो नाम दर्ता भएपछि अयान्नाले एक ब्लेडको सहायताले नङ काटिन्। उनको नङले २०१७ मा पहिलो पटक मान्यता पाएको थियो र २१८ मा गिनिज बुकमा दर्ता भएको थियो।

एजेन्सी

जीवनशैली

३० वर्ष हातको नङ नकाटेरै गिनिज बुकमा नाम

प्रकाशित: बिहिबार, चैत २६, २०७७ १९:४४
सारांशमा :
  • अमेरिकाकी अयन्ना विलियम्सले आफ्नो हातको नङ ३० वर्षसम्म काटिनन्। उक्त अवधिमा उनको नङ २४ फुट ७ इन्च लामो भयो।
पूरा पढ्नुहोस्

सिफारिस