सेयर बजारमा सामान्य सुधार

काठमाडौं। कारोवारको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २.७४ अंकले बढेको हो।

यस क्रममा नेप्सेमा ६ अर्ब ४७ करोड रूपैयाँबराबरको भएर एक करोड ३२ लाख कित्ता सेयर किनबेच भएको छ। बजारमा कारोबार भएका १३ समूहमध्ये छ समूह घटेका छन्।

अर्थतन्‍त्र बैँक / वित्त

सेयर बजारमा सामान्य सुधार

प्रकाशित: बिहिबार, चैत २६, २०७७ १६:१०
सारांशमा :
  • कारोवारको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २.७४ अंकले बढेको हो।
पूरा पढ्नुहोस्

सिफारिस