प्रदूषणलाई सामान्य नठानौं, कामले मात्र घर बाहिर निस्कौं : डा.नविन मिश्र

काठमाडौं। के तपाईं घर बाहिर निस्किँदै हुनुहुन्छ ? ख्याल गर्नुहोस्, आँखा पोल्ने र आँखाबाट आँसु बग्ने समस्या निम्तिन सक्छन्।
 
अहिले काठमाडौंको आकाशमा देखिएको तुवाँलोका कारण धेरैलाई आँखा पोल्ने समस्या देखिएको छ। 

फोक्सो रोग विशेषज्ञ डा.नविन मिश्र भन्छन्, “यो प्रदूषणलाई सामान्य नठानौं । अति आवश्यक कामले मात्र घरबाट बाहिर निस्किने गरौं।” प्रदूषणका कारण बच्चादेखि वृद्धसम्म प्रभावित हुने गरेको उनले बताए।

विचार / अन्तर्वार्ता स्वास्थ्य

प्रदूषणलाई सामान्य नठानौं, कामले मात्र घर बाहिर निस्कौं : डा.नविन मिश्र

प्रकाशित: मंगलबार, चैत २४, २०७७ ०८:१३
सारांशमा :
  • के तपाईं घर बाहिर निस्किँदै हुनुहुन्छ ? ख्याल गर्नुहोस्, आँखा पोल्ने र आँखाबाट आँसु बग्ने समस्या निम्तिन सक्छन्।
पूरा पढ्नुहोस्

सिफारिस