इन्साइडर ट्रेडिङको आशंकापछि पनि रोकिएन अजोडको मूल्यवृद्धि

काठमाडौं। अजोड इन्स्यारेन्सको सेयर मूल्य बढ्ने क्रम इन्साइडर ट्रेडिङको आशंकापछि पनि रोकिएको छैन। ९.९९ प्रतिशतले मूल्य बढेको भोलिपल्ट ५० प्रतिशत हकप्रद सेयर दिने निर्णय कम्पनीले गरेको थियो।

त्यसपछि कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङको आशंक गरिएको थियो। तर त्यसयता पनि कम्पनीको सेयर मूल्य बढ्दै आज ९.९६ प्रतिशतले मूल्य बढेको छ।

बैँक / वित्त

इन्साइडर ट्रेडिङको आशंकापछि पनि रोकिएन अजोडको मूल्यवृद्धि

प्रकाशित: बुधबार, चैत १८, २०७७ १५:४९
सारांशमा :
  • अजोड इन्स्यारेन्सको सेयर मूल्य बढ्ने क्रम इन्साइडर ट्रेडिङको आशंकापछि पनि रोकिएको छैन।
पूरा पढ्नुहोस्

सिफारिस