सिन्धुपाल्चोकमा तीनवटा सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्न भारतको २३ करोड आर्थिक सहयोग

काठमाडौं। भारत सरकारको २३ करोड रूपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेका तीनवटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण कार्यका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र ठेकेदारहरूबीच आज तीनवटा ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ।

सो सम्झौताअन्तर्गत सिन्धुपाल्चोक जिल्लामा अवस्थित चिरी घ्याङ्ग गुम्बा, तार्के घ्याङ्ग गुम्बा र मेलाम्ची घ्याङ्ग गुम्बाको निर्माण हुन लागेको हो। 

कार्यक्रममा भूतपूर्व अर्थराज्यमन्त्री डा. लार्केल लामा, प्रदेशसभासद् निमा लामा, भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका दोस्रो सचिव, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सांस्कृतिक परियोजनाका परियोजना निर्देशक, सम्बन्धित गुम्बाका अध्यक्ष, भारत सरकारको परियोजना परामर्शदाता तथा सरोकारवालाहरूको उपस्थिति थियो।

जीवनशैली

प्रकाशित: मंगलबार, चैत १७, २०७७ २१:१६
सारांशमा :
  • भारत सरकारको २३ करोड रूपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेका तीनवटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण कार्यका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र ठेकेदारहरूबीच आज तीनवटा ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ।
पूरा पढ्नुहोस्

सिफारिस