एनआईसी एसिया लघुवित्तको कारोबार फुकुवा

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ।

स्वदेशी लघुवित्तसँग मर्जर गर्न रोकिएको कारोबार फुकुवा भएको हो। एनआईसी र स्वदेशी लघुवित्त १ः०.९४ को अनुपातमा मर्ज भएका थिए।

अर्थतन्‍त्र बैँक / वित्त

एनआईसी एसिया लघुवित्तको कारोबार फुकुवा

प्रकाशित: मंगलबार, चैत १७, २०७७ १७:५२
सारांशमा :
  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ।
पूरा पढ्नुहोस्

सिफारिस