साउदीस्थित नेपाली दूतावासले गर्‍यो मागपत्र प्रमाणीकरण स्थगित

काठमाडौँ। साउदी अरबस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण कार्य केही दिनको लागि स्थगित गरेको छ। चैत १५ देखि २० गतेसम्मको लागि मागपत्र प्रमाणीकरण कार्य स्थागित गरिएको दूतावासले एक विज्ञप्ति जारी गरी बताएको छ। 

प्रमाणीकरण भइसकेका मागपत्रहरुलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्नुपर्ने भएकोले भइरहेको प्रमाणीकरण कार्य केही दिनलाई रोक्नु परेको दूतावासले जनाएको छ। स्वीकृत भइसकेका तर प्रमाणीकरण हुन बाँकी मागपत्रहरू यथाशीघ्र दूतावासबाट प्रमाणीकरण गरी लैजान समेत भनिएको छ। 

बाहिरको नेपाल

साउदीस्थित नेपाली दूतावासले गर्‍यो मागपत्र प्रमाणीकरण स्थगित

प्रकाशित: आईतबार, चैत १५, २०७७ ०९:१२
सारांशमा :
  • साउदी अरबस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण कार्य केही दिनको लागि स्थगित गरेको छ।
  • चैत १५ देखि २० गतेसम्मको लागि मागपत्र प्रमाणीकरण कार्य स्थागित गरिएको दूतावासले एक विज्ञप्ति जारी गरी बताएको छ। 
पूरा पढ्नुहोस्

सिफारिस