उषाकलाले के स्वेदशी रक्सीलाई ब्रान्ड बनाउलिन्?

काठमाडौं। ‘स्वदेशी रक्सीलाई ब्राण्ड बनाएर देशलाई समृद्ध बनाउन सकिन्छ’ भनेपछि प्रदेश १ कि सांसद उषाकला राई गत साउनभर चर्चामा रहिन्। सञ्चार माध्यमहरूले पछ्याए पनि।

विदेशी रक्सीलाई ‘ब्याण्ड’ गर्नुपर्ने पनि उनको भनाइ थियो। उनै उषाकला आज प्रदेश १ सरकारको सामाजिक विकासमन्त्री बनिन्।

सामाजिक विकासमन्त्री भएपछि उठाएका एजेण्डा कार्यान्वयन गर्ने जिम्मेवारी उनको काँधमा छ। कार्यान्वयन गर्छिन् कि गर्दिनन् भन्ने हेर्न बाँकी छ।

जीवनशैली समाज

उषाकलाले के स्वेदशी रक्सीलाई ब्रान्ड बनाउलिन्?

प्रकाशित: शुक्रबार, चैत १३, २०७७ १५:४३
सारांशमा :
  • ‘स्वदेशी रक्सीलाई ब्राण्ड बनाएर देशलाई समृद्ध बनाउन सकिन्छ’ भनेपछि प्रदेश १ कि सांसद उषाकला राई गत साउनभर चर्चामा रहिन्।
पूरा पढ्नुहोस्

सिफारिस