कोरोना सङ्क्रमित बढ्न थालेपछि उपत्यकाका तीनै जिल्लामा सतर्कता

काठमाडौं। कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा सर्तकता अपनाउन थालिएको छ। तीनवटै जिल्लाका स्थानीय प्रशासनले विज्ञप्ती जारी गर्दै मेला, महोत्सव तथा भीडभाड नगर्न निर्देशन दिएका हुन्। 

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले होली पर्व आफ्नो घरमै मनाउनसमेत आग्रह गरेका छन्।

जीवनशैली कोभिड–१९ महामारी

कोरोना सङ्क्रमित बढ्न थालेपछि उपत्यकाका तीनै जिल्लामा सतर्कता

प्रकाशित: बुधबार, चैत ११, २०७७ १९:४९
सारांशमा :
  • कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा सर्तकता अपनाउन थालिएको छ।
  • तीनवटै जिल्लाका स्थानीय प्रशासनले विज्ञप्ती जारी गर्दै मेला, महोत्सव तथा भीडभाड नगर्न निर्देशन दिएका हुन्। 
पूरा पढ्नुहोस्

सिफारिस