‘ब्ल्याक एन्ड ग्रे’ २०२१ को फेसन

काठमाडौं। फेसन विशेषगरी महिलाले ज्यादै चासो दिने विषय हो। तर, पछिल्लो समय यसमा पुरुषले पनि निकै उत्सुकता देखाएको पाइन्छ। फेसनमा सबैभन्दा बढी रंगको महत्व रहन्छ।

कालो र खैरो (ब्लयाक एन्ड ग्रे) २०२१ को टे«न्डिङ रंग बन्न सफल भएको छ। कतिपयका लागि ब्रान्डेड कपडा महँगो हुने हुनाले ट्रेन्डिङ बुझेर पुरानो कपडालाई रिसाइकल पनि गर्छन् र फेसनअनुसारको रंगमा त्यसलाई ढाल्छन्।(एजेन्सी)

जीवनशैली

‘ब्ल्याक एन्ड ग्रे’ २०२१ को फेसन

प्रकाशित: बुधबार, चैत ११, २०७७ १२:४४
सारांशमा :
  • फेसन विशेषगरी महिलाले ज्यादै चासो दिने विषय हो। तर, पछिल्लो समय यसमा पुरुषले पनि निकै उत्सुकता देखाएको पाइन्छ।
पूरा पढ्नुहोस्

सिफारिस