योगेश भट्टराई भन्छन् : सोध्नेहरू स्वयम् लाखौं प्रश्नको घेरामा छन्

काठमाडौं। नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्पष्टीकरण सोध्नेहरू स्वयम् लाखौं प्रश्नको घेरामा रहेको बताएका छन्।

नेताहरू माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई घरघरमै पुगेर आज बिहान स्पष्टीकरण पत्र पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बुझाएको भनेपछि नेता भट्टराईको उक्त अभिव्यक्ति सार्वजनिक भएको हो।

चार नेतामाथि गुटगत राष्ट्रिय कार्यकर्ता भेला गरेको आरोप छ।

राजनीति विचार / अन्तर्वार्ता

योगेश भट्टराई भन्छन् : सोध्नेहरू स्वयम् लाखौं प्रश्नको घेरामा छन्

प्रकाशित: सोमबार, चैत ९, २०७७ १३:२०
सारांशमा :
  • नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्पष्टीकरण सोध्नेहरू स्वयम् लाखौं प्रश्नको घेरामा रहेको बताएका छन्।
पूरा पढ्नुहोस्

सिफारिस