प्रतिनिधिसभा पुनर्स्थापनासँगै माइतीघरमा नेकपाद्वारा दीप प्रज्वलन (फोटो फिचर)

काठमाडौँ। सर्वोच्च अदालतले आज प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूले माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन्। 

गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरेको कदमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा आज संवैधानिक इजलासले सो कदम बदर गर्ने फैसला सुनाएको थियो। यस फैसलालाई ‘ऐतिहासिक’ र ‘जनताको जित’ भन्दै आन्दोलनरत दलका नेतृत्वले जनाएको छ। यससँगै नेकपाका कार्यकर्ताहरूले आज माइतीघरमा दीप प्रज्वलन गरी उत्सव मनाएका हुन्।

सबै तस्बिरहरू– रत्न श्रेष्ठ, रासस

फोटो फिचर

प्रतिनिधिसभा पुनर्स्थापनासँगै माइतीघरमा नेकपाद्वारा दीप प्रज्वलन (फोटो फिचर)

तस्बिर– रत्न श्रेष्ठ, रासस
प्रकाशित: मंगलबार, फागुन ११, २०७७ २०:५३
सारांशमा :
  • सर्वोच्च अदालतले आज प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेसँगै नेकपाका कार्यकर्ताहरूले माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन्। 
पूरा पढ्नुहोस्

सिफारिस